मैदेलमा बाटो सरसफाई


२ आश्विन – सोलु एजु कम्युनिसेन परियोजना सोलुखुम्बुद्धारा गठित सेतीकादेबी सामुदायिक संस्था र कालीका देबी सामुदायिक संस्था मैदेलले बाटो सरसफाई गरेका छन् ।
दुबै संस्थाको पपहलमा आज मैदेलको पिपलडाँडादेखी मैदेल निमाबी जाने बाटो सम्म र एलक्सीको डाँडाबाट देउसाबाट नेले जाने मुल बाटो सम्म बाटो सरसफाई गरेका सामाजिक परिचालक कबिता गुरुङले जानकारी दिनुभयो । बाटो सरसफाई कायृक्रममा दुबै समुहका गरी २५ जनाको सहभागीतामा रहेको थियो ।
यसैविच ईको हिमाल नेपाल नेपालको सक्रियतामा गठन भएको श्री जनजागरण सामुदायिक बिकास समिती पावै ८ खोर्दाले वाकु १ को योङदत झोलुङगे पुलदेखी पावै ७ सम्मको बाटो सरसफाई गरेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s