सोताङमा तालिम


२ आश्विन (सोलु अनलाइन) – शिक्षकहरुको पेशागत क्षमता अभिबृद्धि सम्बन्धी ५ दिने श्रोतकेन्द्र स्तरीय तालिम आज बिरेन्द्रज्योती उच्च माबी सोताङ सोलुखुम्बुमा सम्पन्न भएको छ ।
तालिममा सोताङ र गुदेल गाविस भित्रका बिभिन्न बिद्यालयका २५ जना शिक्षकहरुको सहभागिता रहेको थियो । तालिम भाद्र २९ गतेदेखी शुरु भएको हो ।
यसैविच भदौ २९ गतेदेखी बन्द भएको जनचेतना प्रावि गुदेल भोली पनि नखुल्ने भएको छ । आज भएको छलफलमा प्रधानाध्यापक धु्रब खड्का उपस्थित नभएपछि अब सोमबार गुदेल माबीका प्रधानाध्यापक खड्गराज कार्कीको उपस्थितीमा सबै पक्षसँग छलफल गरी बिद्यालय खोलिने अभिभावक र व्यवस्थापन समितीबिच सहमती भएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s