जीवन यस्तै रहेछ साथी


जतिसुकै चित्त ढुखे पनि,

आफ्नो जीतप्रती मन विश्वस्त हुन्थो
तर साथी उमेर सधैं आफुसँग हुदो रहेन छ ।
मुठिमा बालुवाबन्द गर्न नसके झै

उमेर पनि बिस्तारै,

आफ्नो कब्जाबाट चिप्लेर जाँदोरहेछ ।

धन्य अहिलेको आधुनिक फेसन र लवाई-खवाइले…

अहिलेको युवाहरुलाई ढल्केको उमेरलाई बाँधेको जस्तो गर्दैछ ।
तर भित्रभित्रै खोत्रिदै गएको तत्थ त आफुले मात्र जानिदो रहेछ ।
अनि यस्तोमा,

आफ्नो दाम्पत्य जीवनमा आएको हाकको सामना गर्नसक्ने
आत्मविश्वास आफुबाट गुम्न जादोरहेछ ।
श्रीमतीमाथि  विश्वास नगरौ त,

आफुमाथि झनै विश्वास नरहँदो रहेछ।

आफुप्रतिको दुर्बल् विश्वासले रातरातभरि सुत्न नदिदो रहेछ

मनको शान्ति खोस्दो रहेछ ।
त्यसैले हेरन कतिपय कुरा आफुले देख्या नदेख्यै,

सुन्या नसुन्यै र सोच्तै नसोचेको जस्तो गर्नु पर्दोरहेछ ।
ढुक्कै हुनुत कि आफु चितामा पुग्नु पर्दोरहेछ ।
कि ऊ चितामा पुग्नु पर्दोरहेछ

होइन भने त जिवन यस्तै रहेछ ।

पीडित खालिङ

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s