कति पैसा दिनु ?


7 असोज, सल्लेरी/सोलुखुम्बु – गाविसको साधनश्रोतले धान्न नसक्नेगरी आर्थिक सहयोग माग्न थालेपछि सोलुखुम्बुका गाविस सचिवहरुले जिल्ला बिकास समिती र जिल्ला प्रसासन कार्यालय सोलुखुम्बुको ध्यानाकर्षण गराएका छन् । गाविस सचिव हकहित संरक्षण केन्द्र जिल्ला तदर्थ समिती सोलुखुम्बुको गत १ गते बसेको बैठकको निर्णय अनुसार जिल्ला बिकास समिती र जिल्ला प्रसासन कार्यालयको ध्यानाकर्षण गरेको जनाइएको छ । साथै सोलुखुम्बुमा कार्यरत गाविस सचिवहरुको सुरक्षाका बिषयमा पनि ध्यानाकर्षण गराइएको गाविस सचिव हकहित संरक्षण केन्द्र तदर्थ समिती सोलुखुम्बुका अध्यक्ष राजेन्द्र प्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।
जिविस र जिल्ला प्रसासनको ध्यानकर्षण गर्नको लागि जिल्लामा कार्यरत सबै गाविस सचिवहरु जिल्ला बिकास समिती र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा पुगेका थिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s