खालिङ्ग राईको प्रथम साधारण सभा


५ असोज, वाकु/सोलुखुम्बु – खालिङ्ग राईहरुको प्रथम साधरण सभाले भाषा, भेषभुषा संरक्षण तथा शिक्षा क्षेत्रमा अग्रज १० जना समाजसेवीहरुलाई सम्मानपत्र प्रदान गरेको छ । खालिङ्ग राईहरुको एकता, धर्म भाषा भेषभुषा संस्कृति संरक्षण गर्ने हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ आज वाकुमा सम्पन्न साधारण सभाले बहाहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा किरात खालिङ राईहरुको संस्कृति झल्कने भुमे नाच तथा अन्य सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा वाकु गाबिस भित्रका बुद्धिजीबि, लगायतका राजनीतिक दलका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s