विद्यालय क्षेत्रमा धुम्रपान गरे जरिवाना


६ असोज, सोताङ/सोलुखुम्बु – बाल स्वास्थ्य क्लव खहरे निम्न माध्यमिक विद्यालय सोताङ्ग सोलुखुम्बुको आज सम्पन्न बैठकले विद्यालय क्षेत्रभित्र धुम्रपान तथा मध्यपान जस्ता लागु पदार्थहरुको सेवन गरेमा जरिवाना गर्ने निणर्य गरेको छ । शिक्षक, विद्यार्थी, अभिभावक लगायत अन्य सवैलाई विद्यालय समयभित्र त्यस्ता गतिविधी गरेमा पाईएमा पहिलो पटक ५० रुपैया, दोश्रो पटक १ सय एवं रितले दोव्वर जरिवाना गर्ने निणर्य गरिएको क्लवका अध्यक्ष छविधन राईले जानकारी दिनुभयो ।बैठकले विद्यालय हाताभित्र विस्कुट, चाउचाउ, कागज जस्ता प्लाष्टिकजन्य बस्तुहरुलाई निश्चित स्थानमा मात्र फ्याक्ने निणर्य गरेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s