४ बर्षमा २८ करोड रेमिट्यान्स भित्रियो


५ असोज, सल्लेरी/सोलुखुम्बु – सदरमुकाम सल्लेरीबाट सेवा दिदै आएको आइएमई शाखा कार्यलय सल्लेरीबाट ४ वर्षभित्र २८ करोड रेमिटेन्स सोलु भित्रीएको छ । सबैभन्दा बढि मलेसिया, कतार, साउदी त्यसपछि दुबइ, लेबनान र कुबेतबाट रेमिटेन्स सोलु भित्रीएको शाखाका उदय बस्नेतले जानकारी दिनुभयो । बस्नेतका अनुसार मासिक लगभग १ करोडको हाराहरीमा कारोबार हुदै आएकोमा टेलिफोनको अबरोधको कारण यो महिना १० लाखको हाराहारीमा मात्र कारोबार भएको छ । वहाँका अनुसार दशैको अबसरमा पैसा रेमिट्यान्स अझ बढि जिल्लामा आउने छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s