एकपल तिम्लाई नभेट्दा


कालो-कालो केशराशी ओठ टोकी हाँस्दा तिमी

संसार आफ्नै लाग्थ्यो मलाई साथ मेरो बस्दा तिमी ।।

 मीठो-मीठो कुरा गर्थ्थौ हाँस्ने कला थियो तिम्रो

त्यसै म त पागल हुन्थे एक मुस्कान देख्दा तिम्रो ।।

 एक दिन तिम्लाई नदेख्दा नी वर्षौ जस्तो लाग्थ्यो

एकपल तिम्लाई नभेट्दा झन सारा भोक-प्यास लाग्थो ।।

हाँसी रन्थ्यौ सधैं तिमी हिमाल हाँसेको झैं

कुरा तिमी त्यस्तै गर्थ्यौ शहिद बाँचेको झैं ।।

 अनमोल पीडित खालिङ

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s