काँग्रेस सदस्यमा महिलातर्फ भूषाल अगाडी


काठमाडौ, आश्विन ८ – काँग्रेसको १२ औं महाधिवेशनमा केन्द्रिय सदस्यका लागि बिहीबार भइरहेको मतगणना परिणाम अनुसार हालसम्म महिलातर्फ सबैभन्दा धेरै मत पुष्पा भूषालले पाएका छन् । कुल ३ हजार ६६ मत मध्ये  १३ सय मत गणना सकिंदा उनले ६ सय ४२ मत प्राप्त गरेर सबेभन्दा अघि देखिएका हुन् ।

गनेको मत संख्या १३००

कोटा संख्या ६

धेरै मत पाउनेहरु

पुष्पा भूषाल- ६४२

मिना पाण्डे- ५७४

अम्बिका बस्नेत- ४७४

कमला पन्त- ४२८

महालक्ष्मी उपाध्याय (डिन)- ४०४

डिला संग्रौला- ३६४

इश्वरी न्यौपाने- ३६२

उमा रेग्मी- ३४५

gopal magar

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s