विद्यालय जाँदा कुकुरको सहारा


८ आश्विन, जुभिङ/सोलु अनलाइन – जुभिङ ३, लेल्दुम सोलुखुम्बुका बालबालिकाहरु बिद्यालयमा जाँदा कुकुरको सहारामा जाने गरेकाछन् । गाउँबाट बिद्यालय पुग्नको लागि साढे एक घन्टा हिड्नुपर्ने र बाटोमा पर्ने जंगलमा बन्यजन्तु खासगरी भालुको डरले उनिहरु कुकुरको सहारामा बिद्यालय जाने गरेका हुन् ।
१०/१२ वटा घर भएको लेल्दुमका बालबालिकाहरुले हरेक बर्षा याममा यस्तो समस्या भोग्ने गरेको स्थानीयबासीहरुले गुनासो गरेकाछन् । बिद्यालयको पुग्ने बाटो असजिलो तथा जंगल भएकोले त्यस क्षेत्रका बालबालिकाहरुले शिक्षाबाट नै बञ्चित हुने अबस्था आउन सक्ने पाङकोनिजा प्राथमिक विद्यालयका प्रधानाध्यापकले गुनासो गर्नुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s