सोह्रश्राद्ध प्रारम्भ


हिन्दू परम्पराअनुसार पितृपक्ष अर्थात् सोह्रश्राद्ध आजदेखि प्रारम्भ भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि औँशीसम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत ज्येष्ठ पितृको तिथिमा अन्न, जल अर्पण तथा तर्पणादि कार्य गरिने हुनाले नेपाली समाजमा सोह्रश्राद्धको विशेष महत्व रहेको छ ।

चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको पूजा गर्ने हिन्दू परम्पराअनुसार बडादसैँ र तिहारजस्ता चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता रहिआएको छ ।

हिन्दू परम्पराअनुसार आफ्ना पितृका नाममा सोह्रश्राद्ध, पार्वण श्राद्ध, तीर्थ श्राद्ध तथा ब्रह्मकपाली श्राद्ध आदि गर्ने प्रचलन रहेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s