तिङलामा एमाले


९ आश्विन/सोलु अनलाइन – नेकपा एमाले तिङला सोलुखुम्बुको भेलाले आज १९ सदस्यीय संक्रमणकालिन गाउँ पार्टी कमिटी गठन गरेको छ ।
जिल्ला कमिटी सदस्य नारायणकुमार खड्काको सभापतित्वमा भएको भेलाले नरबहादुर कटुवालको अध्यक्षतामा ११ सदस्यीय सल्लाहाकार समिति समेत गठन गरेको छ ।
कार्यक्रम नेकपा एमाले सोलुखुम्बुका जिल्ला कमिटि सदस्य एवं संगठन बिभाग प्रमुख भिम किरातीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
यस अघि हिजो सल्यानमा भएको नेकपा एमालेको भेलाले मानवीर थापामगरको अध्यक्षतामा २१ सदस्यीय संक्रमणकालीन गाउँ पार्टी कमिटी गठन गरेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s