गगनले सर्वाधिक मत पाउने संकेत


काठमाडौँ, असोज १०– नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदका लागि खुलातर्फ २ हजार मतगणना भइसक्दा युवा नेता गगन थापा १ हजार ३ सय २५ मत पाएर अग्रस्थानमा छन्। उनका निकट प्रतिद्वन्द्वी अर्जुननरसिंह केसीले १ हजार ३ सय ३ मत पाएर दोस्रो छन्। कांग्रेस महाधिवेशनमा ३ हजार ६४ मत खसेको थियो।

//
//

१. गगन थापा  १३२५

२. अर्जुन नरसिंह केसी १३०३

३. खुमबहादुर खडका ११८६

४. प्रदिप गिरी ११६८

५.सशांक कोइराला १११४

६. सुजाता कोइराला ११०४

७. रामचन्द्र पौडेल ११०१

८. रामशरण महत १०८०

९. बालकृष्ण खांड १०५१

१०. एनपी साउंद  १०२७

११. शेखर कोइराला ९५७

१२. महेश आचार्य ९४४

१३.मिनेन्द्र रिजाल ९३६

१४. प्रकाशशरण महत ९२६

१५. चन्द्र भण्डारी ९०५

१६.गोपालमान श्रेष्ठ ८७९

१७. कृष्ण सिटौला ८७५

१८. पूर्णबहादुर खड्का ८४५

१९. बलबहादुर केसी ८३७

२०. नारायण खड्का ८३२

२१. शंकर भण्डारी  ८१४

२२. मनमोहन भट्टराई ७२८
२३.कुलबहादुर गुरुङ  ७२६

२४. ज्ञानेन्द्रबहादुर कार्की ७०४

२५.गोविन्दराज जोशी ६४६

अञ्चलतर्फको पछिल्लो मतपरिणाम अग्रस्थान र निकटम प्रतिद्वन्द्वी

मेचीमा नरेन्द्रविक्रम नेम्वाङ ८९८, सुधीरकुमार शिवाकोटी ६९१

कोसीमा आमोदप्रसाद उपाध्याय ८६४, उमेशजंग रायमाझी ६७३

सगरमाथामा रामकुमार चौधरी ६९१, सुवास पोखरेल ५३२
जनकपुरमा आनन्दप्रसाद ढुंगाना ७५५ देवी न्यौपाने ५३६
बागमती
मा नविन्द्रराज जोशी ९१३ ध्यानगोविन्द रन्जित ६६४
नारायणीमा रमेश रिजाल ७६०, राजेन्द्रबहादुर अमात्य ६५६

गण्डकीमा सुरेन्द्रराज पाण्डे ७१७, रघु पौडेल ५१५

लुम्बिनीमा भरत शाह ७२८,  कृष्णचन्द्र नेपाली ७१०
धौलागिरी
मा अर्जुनप्रसाद जोशी ८६९ किरण पौडेल ६४२

राप्तीमा दीपक गिरी ९५६, राजेन्द्रलाल शाह ४९५

कर्णालीमा जीवनबहादुर शाही ८८९, दीनबन्धु श्रेष्ठ ७९९
भेरी
मा किशोरसिह राठौर ७८७, ह्रदयराम थानी ५८५

सेतीमा अर्जुनजंगबहादुर सिंह ६३० बद्री पाण्डे ७०९

महाकालीमा दिलेन्द्रप्रसाद बडु ९४५ रमेश लेखक ९३१

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s