बाटो मर्मत तथा सरसफाई


असोज-१२(सोलुअनलाईन)- मेलडाँडा सामुदायिक वन उपभोक्ता समुह टाक्सिन्दु ३ सोलुखुम्बुले अधेरी खोला झोलुङ्गे पुलदेखि लेक खोला काठे साँघुसम्मको बाटो मर्मत तथा सरसफाई गरेको छ ।  बाटो सरसफाईका लागि समुहले श्रमदानका साथमा १ हजार ५ सय नगद खर्च गरेको समुहका अध्यक्ष खडग बहादुर मगरले दिनु भयो। यसैबिच सहशक्ति आमा समुह सिस्नेरी ९ ओखलढुंगाले सिस्नेरी ५ देखि ९ सम्मको भोरेटो बाटो सरसफाई गरेको छ । समहुका ५० जना सदस्यहरुको सहभागीतामा सो बाटो मर्मत तथा सरसफाई गरिएको समुहका कोषाध्यक्ष चिनिमाया तिम्सीनाले जानकारी दिनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s