वाकुमा बाटो मर्मत तथा सरसफाई


असोज-११(सोलुअनलाईन)- योङ स्टार क्लव र ग्लोबल एक्सन नेपालद्धारा गठित नवजागरण समुह वाकु ६ सोलुखुम्बुको सक्रियतामा वाकु ६ को पाब्दुको बाटो मर्मत तथा सरसफाई गरेको छ । संस्थाले देउसा र वाकु जोड्ने कायापुलदेखी आबदुसम्म र काँकुको दोवानदेखी पाव्दुसम्मको बाटो सरसफाई गरेको समुहका अध्यक्ष आशबरी राईलाई उदृत गर्दै ग्लोवल एक्सन नेपालका सहजकर्ता कमला घिमिरेले जानकारी दिनुभयो ।
वाकुकै परिवर्तनसिल महिला समुह र सगरमाथा एकता समुहको संयुक्त आयोजनामा वाकुकै लवादा देखी भिरकुना सम्मको बाटो सरसफाई गरिएको सहजकर्ता जुनता रेग्मीमगरले जानकारी दिनुभयो ।
यसै बीच हिमालय लाइट फाउण्डेशन र योङ्ग स्टार क्लवको सहयोगमा वाकु उपस्वास्थ्य चौकीमा हालै सोलार जडान भएकोमा खुशी व्यक्त गर्दै उपस्वास्थ्य चौकी व्यवस्थापनले सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गरेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s