कविता – अनमोल पीडित खालिङ


अतितको ब्यथ यो मुटुमाझ म साँच्न सकिन

बियोगको कथा साँचेर एक्लै म हाँस्न सकिन!

खोला बनी बग्छ जीवन म एक्लै छेक्न सकिन

आँशु बनी झर्छ जीवन म एक्लै रोक्न सकिन!

अती बिशाल रहेछ मायाको सागर म एक्लै तर्न सकिन

…किनारामै साथ छोड्यो तर पनि म मर्न सकिन!

लहलाउँदो तिम्रो त्यो लाली जोबन म चोर्न सकिन

चाहेर पनि त्यो तिम्रो तस्वीर ह्र्दयमा कोर्न सकिन!

 अनमोल पीडित खालिङ

Advertisements

One thought on “कविता – अनमोल पीडित खालिङ

  1. अतित त मीठो हुन्छन सधैं
    अविस्मरणीय र सम्झनाको खोपिहरुमा
    सजाएर राख्नु पर्छ ति कथा अनी मुस्कान
    दिलका भित्री गोजिहरुमा
    मायाको सगर त देखेउ
    अब जीवनको सागर तरनै बाँकी
    सल्लाह छ !
    मान्छौ भने जाउ त्यहा छ भन्छन
    बुटी र मुक्तीका बाटो माहात्मा र योगिहरुमा ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s