मलेसियामा नेपाली कामदार अलपत्र:नेपालमा केयर ह्युमनको रजाई


योगेन्द्र योगी/मलेसिया । बैदेशिक रोजगारीको सिलसिलामा आजभन्दा २ महिना अगाडी मलेसिया आइपुगेका २१ जना नेपाली कामदारहरु मलेसिया स्थित सेलाङगर राज्यमा अलपत्र परेका छन् । बसुन्धरा, काठमाडौं स्थित केयर ह्युमन मेनपावरबाट मलेसिया आएका नेपाली कामदारहरु अहिले मलेसियाको बिभिन्न ठाउँमा कष्टकर दैनिकी बिताईरहेको सुरेश खत्रीले जानकारी दिएका छन् ।

केयर ह्युमन मेनपावरले ति नेपाली युवाहरुलाई पानासोनीक कम्पनीको लागि प्रतिब्यक्ति नेपाली ८० हजार देखि १ लाख १५ हजार रुपैयाँ लिएर मलेसिया पठाएको थियो । ति नेपाली कामदारहरुलाई प्रती महिना ४५६ र कम्तिमा पनि ओभर ४ घण्टा हुन्छ तर महिनामा १ हजार देखि १२ सयसम्म तलव आउँछ भनि झुटो आस्वसन देखाइ मलेसिया पठाएको रहेछ।

अलपत्र परेका नेपाली कामदारहरुले नेपाल सरकार श्रम मन्त्रालय , बैदेशिक रोजगार मंच लगायत मलेसिया स्थित बिभिन्न संघ संथाहरु र आम प्रबासी नेपाली दाजुभाई तथा दिदि बहिनिहरुसँग सहयोगको लागि पहल गरिदिन आग्रह गरेका छन् ।

Advertisements

One thought on “मलेसियामा नेपाली कामदार अलपत्र:नेपालमा केयर ह्युमनको रजाई

  1. Yi manab taskarharu sanga sakidaina?Afnai deshka daju bhailai jhukkayara afu chai karodouko mahal ani 50 lakhko kadima sayar gar6n!
    Tara garibko ragat pasinale ekdin absya pir6 .khabardar manb taskarharu ho?
    Tyo thauma tinai dalalharuko afanta pare chai k hun6 bhanera kina nasocheko ?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s