एमालेको कार्यकर्ता प्रशिक्षण शुरु


१७ असोज, सल्लेरी (सोलु अनलाइन) । नेकपा एमाले, जिल्ला कमिटि सोलुखुम्बुको आयोजनामा आजबाट जिल्ला स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रम शुरु भएको छ । जिल्ला बिकास समितिको समिक्षालयमा शुरु भएको सो प्रशिक्षण कार्यक्रम ३ दिनसम्म संचालन हुने छ ।

कार्यक्रममा आठौ राष्ट्रिय महाधिबेसनबाट पारित नीति तथा कार्यक्रमका बारेमा केन्द्रिय कमिटि सदस्य परशुराम नेघी गुरुङ्गले जानकारी दिनुभएको छ । प्रशिक्षण कार्यक्रममा भोली संघियताका बिषयमा छलफल हुने छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s