हिमालय प्रा.वि. नाम्चेको अविभावक दिवस


१७ असोज, नाम्चे (सोलु अनलाइन) । हिमालय प्राबी नाम्चे सोलुखुम्बुको अविभावक दिवस आज बिभिन्न कार्यक्रमका साथ मनाइएको छ । होटल यसोसिएसन नाम्चेका प्रमुख ङातेन शेर्पाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा बाल नृत्य तथा बाल नाटक प्रस्तुत गरिएको प्रधानाध्यापक बि कुमार बिश्वकर्माले जानकारी दिनुभयो ।

प्रधानाध्यापक बिश्वकर्माका अनुसार   कार्यक्रममा बिद्यालयलाई सहयोग गर्ने ११ जनालाई सिमा प्रशासक दुर्योधन कार्कीद्धारा सम्मनपत्र प्रदान गरियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s