एमाले प्रशिक्षण शुरु


१९ आश्विन (सोलु अनलाइन) – नेकपा एमालेको आयोजनामा भएको ३ दिने प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । आजको प्रशिक्षण कार्यक्रमको बिहानी सत्रमा नेकपा एमालेको मार्ग दर्शक सिद्धान्त जनताको बहुदलिय जनबाद तथा अपरान्ह सत्रमा उग्र बामपन्थी भड्काव, नेकपा एमाले र माओबादी बिचको अन्तरका बारेमा केन्द्रिय कमिटि पोलिटब्युरो सदस्य बेदुराम भुसालले प्रशिक्षण दिनुभएको थियो ।
त्यस्तै दिवा सत्रमा सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत अन्र्तक्रियात्मक प्रशिक्षण भएको जिल्ला कमिटि सचिव डुफकुमार बास्तोलाले जानकारी दिनुभयो । 
त्यस लगत्तै शुरु भएको पार्टी कमिटिको छैंटौ बैठकमा प्रशिक्षण कार्यक्रम सफलतापुवर्क सम्पन्न भएको समिक्षा गरिएको छ । साथै केन्द्रिय कमिटि पोलिटब्युरो सदस्य भुसालले पार्टी संचालनका बारेमा निर्देशन दिनुभयो । जिल्ला कमिटि अध्यक्ष आङ ङिमा लामाको अध्यक्षतामा शुरुभएको जिल्ला कमिटि बैठक भोली पनि चल्ने सचिव बास्तोलाले जानकारी दिनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s