लुक्लामा आँखा शिविर


१९ आश्विन, लुक्ला (सोलु अनलाइन) – विश्व दृष्टि दिवसको अबसरमा पासाङ ल्हमु निकोलनिकी अस्पताल लुक्लामामा आयोजित २ दिने आखा शिविरको पहिलो दिन आज १ सय ९८ जनाको आखा परिक्षण गरिएको छ ।
वरिष्ठ आखा विशेषज्ञहरुहरुको उपस्थितीमा भएको सो आखा शिविरमा आज ११ जनाको सल्यक्रिया गरिएको सोलु सामुदायिक आखा केन्द्र फाप्लु सोलुखुम्बुका ईन्चार्ज पुष्प बस्नेतले जानकारी दिनुभयो ।
बहा अनुसार ९ जनाको मोतियाविन्दु र अन्य २ जना गरी ११ जनाको आखाको सल्यक्रिया गरिएको हो । शिविरमा स्थानिय क्लव तथा रेडक्रसकर्मीले सहयोग गरिरहेका छन । शिविर भोली पनि चल्ने छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s