सोताङमा दशैंका लागि खाद्यान्न छुट्याइयो


१९ आश्विन/सोताङ, झमकबाबु बस्नेत – नेपाल खाद्य संस्थान डिपो कार्यालय सोताङ्ग सोलुखुम्बुले यस बर्षको बडा दशैंलाई मध्यनजर गरेर सेवा क्षेत्रको लागी खाद्यान्न कोटा छुट्याएको छ । कार्यालयमा आज बसेको बैठकले सेवा क्षेत्रका बिभिन्न गाविसका लागि चामलको कोटा छुट्याएको हो ।
बैठकले सेवा क्षेत्र वाकु, पावै, लोखिम सोताङ्ग, बुङ्ग, छेस्काम र गुदेल गाविसका लागी प्राप्त १ सय २३ क्वीन्टल चामल प्रति गाविस १८ क्वीन्टलको दरले वितरण गर्ने निर्णय गरेको छ ।
बैठकले सोताङ्ग र पावै गाविसको लागी असोज २६ र २७ गते चामल वितरण गर्ने तथा अन्य गाविसको लागी पर्सीदेखि २५ गतेसम्म चालम वितरण गर्ने समेत निणर्य भएको छ ।
 बैठकले अनुगमन समितीद्वारा खाद्यान्न वितरणको अनुगमन गर्ने समेत निणर्य गरेको खाद्य विक्री समिती सोताङ्गका अध्यक्ष दिपक खड्काले जानकारी दिनुभयो । बैठकमा खाद्य विक्री समिती, खाद्यान्न वितरण अनुगमन समिती तथा बुद्विजिवी  पार्टी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s