अनेरास्ववियु अध्यक्षमा ओली पक्षका ढुंगेल विजयी


काठमाडौ, आश्विन २२ – एमाले विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा केपी ओली पक्षका माधव ढुंगेल विजयी भएका छन् । उनले ९५८ मत पाएका छन् । संस्थापन पक्षका सोभियत ढकाल झिनो मत अन्तरले पराजित भए । ढकालले ९११ मत पाए । महासचिवमा पनि ढुंगेल प्यानलका किशोरविक्रम मल्ल विजयी भएका छन् ।

निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष अञ्चल, समावेशी तर्फका सदस्य गरी २ सय १ पदका लागि कुल ३ सय ५७ उम्मेदवार थिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s