एसीसी वुमेन्समा नेपालको चौथों जीत/सोमबार सेमीफाइनलमा


काठमाडौ, आश्विन २२ – सिंगापुरमा भइरहेको एसीसी यू-१९ वुमेन्स च्याम्पियनसिप क्रिकेटमा नेपालले लगातार चौथों खेलमा जीत हात पार्दै सेमीफाइनलमा प्रवेश गरेको छ । उसले समुह चरणको अन्तिम खेलमा कतारलाई शुक्रबार ४९ रनले हराएको थियो ।

समुह ‘क’ मा रहेको नेपाललको यो लगातार चौथो जित हो । खेलमा पहिले ब्याटिङ गरेको डिफेन्डिङ च्याम्पियन नेपालले निधारित २५ ओभरमा ६ विकेट गुमाउदै १ सय २१ रन बनाएको थियो । जवाफमा कतार ७२ रनमा नै सिमित भयो । सेमीफाइनल खेल सोमबार हुनेछ ।

नेपालले समुहको पहिलो खेलमा हङकङलाई ७९, दोस्रो खेलमा कुवेतलाई सात विकेटले र तेस्रोमा सिंगापुरलाई ७० रनले हराएको थियो ।

Advertisements

One thought on “एसीसी वुमेन्समा नेपालको चौथों जीत/सोमबार सेमीफाइनलमा

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s