बडा दशैंको चहलपहल बढ्यो


२३ असोज/सल्लेरी, सोलुखुम्बु – बडा दशैं शुरु भए पछि सोलुखुम्बु सदरमुकाम सल्लेरीको साप्ताहिक हाट नयाँ बजारमा आज ग्राहकहरुको चहलपहल बढेको छ । हाटमा गत हप्ताहरु भन्दा यस हप्ता दोब्बर मानिसहरु आएको व्यापारीहरुले बताएकाछन् ।
दशैंको आगमनसँगै कुखुरा, खसी, बोका तथा लुगा पसलहरुमा भीड लागेको देखिन्थ्यो । भीडसँगै बजार भाउ पनि आकाशिएको उपभोक्ताहरुले गुनासो गरेकाछन् । आज सबै भन्दा बढि कुखुरा र खसी बोकाको भाउ आकाशिएको उपभोक्ता राम कार्कीले बताउनुभयो ।
नियमित रुपमा बजार अनुगमन नहुँदा अन्य उपभोग्य सामाग्रीहरुको भाउ पनि बढेको उपभोक्ताहरुको गुनासो छ ।
प्रति किलो ग्राम ३ सय रुपैयामा पनि आज हाटमा गोलभेडा नपाइएको उपभोक्ताहरुको भनाई छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s