काँकुमा १४ किलोवाटको बिजुली निकालिने


२७ आश्विन (सोलु अनलाइन) – सोलुुखुम्बु काँकु वार्ड नं. ५ मा १४ किलोवाट क्षमताको काँकु घट्टेखोला लघुजलविद्युत आयोजना सञ्चालन हुने भएको छ ।
मंगलसिङ्ग तामाङको अध्यक्षतामा हिजो बसेको बैठकले सो निर्णय गरेको हो । ३२ लाख ९६ हजार बराबरको लागतमा निर्माण हुन लागेको सो आयोजनामा काँकु वार्डनं ५का ७० घरधुरी समाबेश रहेको छ ।
हाईड्रो इनर्जी कन्सन प्राली काठमाण्डौको सहयोगमा निर्माण हुन लागेको सो आयोजानका लागि प्रत्येक घरधुरीबाट रु ५ हजारका दरले रकम उठाउने निर्णाय गरेको छ । आगामी मंसिरको पहिलो साताबाट निर्माण शुरु गर्ने सो आयोजनामा तोकिएको समयमा रकम नउठाएमा रु ४ सय जरिवाना लिने समेत निर्णय गरिएको छ ।
बैठकले मंगलसिंङ्ग तामाङ्गको अध्यक्षतामा ९ जनाको निर्माण कार्य समिति समेत गठन  गरेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s