अष्ट्रेलियामा उच्च पदमा


मनोजकुमार श्रेष्ठ – नेपालका धेरै नेपालीहरु यतिखर बिदेशमा छन् । सोलुखुम्बु जिल्ला भित्रका पनि तपाई हाम्रा लाखौं दाजु भाई दिदी बहिनीहरु यतिखेर बिदेशमा हुनुहुन्छ । धेरै नेपालीहरु कोही कतारमा त कोही अमेरिकामा समग्रमा बिदेशमा आफ्नो भबिष्य खोजिरहेकाछन् । बिदेशमा रहेका नेपालीहरु मध्ये अत्यन्तै कम नेपालीहरु मात्रै सम्मानजनक पदमा पुगेकाछन् । सायद यहि भएर होला बिदेशमा कोही छन् भन्ने बित्तिकै सामान्य काम नै गर्छन् भन्ने अनुमान धेरैले गर्ने गरेकाछन् ।
तर धेरैले गर्ने यस प्रकारको अनुमानको बिपरित बिदेशमा पनि उच्च पदमा कार्यरत हुनुहुन्छ सोलुखुम्बु केरुङ गाविस वडा नम्बर १, केरुङमा वि.सं. २०१७ सालमा जन्मनु भएका पासाङ तेम्बा शेर्पा । स्व. पासाङकाजी शेर्पाका छोरा शेर्पालाई छोटकरी नाम पी.टी. शेर्पावाट नै धेरैले चिन्ने गर्छन् । अष्ट्रेलियाको भौतिक विकासलाई आत्मसात् गरिरहेको भए पनि सानो हुँदाका घटनाहरु शेर्पाले अझै बिर्सनु भएको छैन । सानोमा केरुङमा हुँदा डण्डी वियो खेलेको, लोक गीत गाउँदै जुनेली रातमा रातभर मकै खोसेलेको, झाँक्री बनेर नाचेको, तिहारमा देउसी भैलो खेलेको घटना आज पनि शेर्पाको आँखामा झल्झली आइरहन्छ । विगतका घटनाहरु सम्झेर कहिले हाँस्ने अनि कहिले रुने गर्नुहुन्छ शेर्पा ।
शेर्पा अहिले अष्ट्रेलियाको East Arnhem Shire मा कार्यरत हुनुहुन्छ । त्यहाँ वहाँ नेपाली पदीय हिसाबमा भन्ने हो भने क्षेत्रीय प्रशासकको रुपमा कार्यरत हुनुहुन्छ । खासगरी त्यहाँका आदिवासीहरुसँग वहाले काम गर्दै आउनुभएको छ । ५० भन्दा बढि देश घुमिसक्नु भएका शेर्पा सन् २००० मा अष्ट्रेलिया पुग्नुभएको थियो । नेपालमा रहँदा शेर्पाले Kathmandu Environmental Education Project [KEEP] मा काम गर्न‘भएको थियो । जुन प्रोजेक्टले वातावरण तथा शिक्षाका क्षेत्रको सुधारको लागि प्रयास गरेको थियो । यसै गरी शेर्पाले बुढानिलकण्ठ स्कुल, भु–तथा जलाधार संरक्षण सल्लाहकार, Australia Foundation for the people को कन्ट्री डाइरेक्टरका साथमा Gift for Aid Nepal का लागि Country Representative भएर काम गर्नुभयो ।
यसै गरी KEEP मा काम गर्दा पनि शेर्पा अष्ट्रेलियन सरकारसँगको सहकार्यमा नै हुनुहुन्थ्यो । KEEP मा काम गरे पछि अष्ट्रेलियाको Tennant Creek  मा दुर्गम जिल्ला विकास परिषदको संयोजकका रुपमा काम गर्न‘भयो । त्यस पछि अध्यागमनमा रहेर शरणार्थीहरु व्यवस्थापनको काम अनि राष्ट्रिय निकुञ्जमा अधिकृतको रुपमा काम गर्न‘भएको थियो । नेपालमा रहँदा नेपाल वातावरण पत्रकार संघको बोर्ड सदस्यका रुपमा समेत शेर्पाले काम गर्न‘भएको थियो ।
लामो अन्तराष्ट्रिय अनुभव हासिल गर्न‘भएका शेर्पा नेपालमा विकास नहुनुको पछाडि नेतृत्व दोषी रहेको बताउनुहुन्छ । सामाजिक विकासमा सबैले ध्यान दिनु पर्नेमा जोड दिनु हुने शेर्पा नेतृत्व वर्गमा दृढता, निरन्तरता र राम्रो आत्मबलको आवश्यक्ता देख्नुहुन्छ । जनभावना कदर गरी दिगो विकास योजनाहरुका साथ कार्यान्वयनमा लाग्ने हो भने विकासले गति लिने वहाको भनाई छ । नेपालको शैक्षिक स्थिति पनि राम्रो नरहेकोले गुणस्तरीय शिक्षाका लागि पनि सबै मिलेर काम गर्न‘ पर्ने विचार वहाको छ ।
नेपालमा १२ पटकसम्म प्रधानमन्त्री चयन गर्न नसकेको र यो क्रम लगातार चलिरहेकोमा शेर्पालाई बिदेशी साथीहरुको अगाडि लाज मर्न‘भएको छ । “के हो तिम्रो देश त गज्जब रहेछ, १२÷१२ पटकसम्म प्रधानमन्त्री छान्न नसक्ने” भनेर साथीहरुले प्रश्न गर्दा आफू चुपचाप बस्नु परेको दुखेसो शेर्पाको छ । समग्रमा नेतृत्वका असक्षमताका कारण नेपाल अहिले बिदेशीहरुको लागि फुटबल मैदान बने जस्तो अनुभव गर्ने शेर्पा घरको कुरा घरमा नै मिलाउन प्रयास गर्ने हो भने बिदेशीहरुको दबाब बिस्तारै अन्त्य हुँदै जाने बताउनुहुन्छ ।
शेर्पा अहिले अष्ट्रेलियाको कुनै गाउँ र नेपालको एउटा गाउँलाई मितेरी गाउँ बनाउने योजनामा पनि हुनुहुन्छ । यदि मितेरी गाउँको अवधारणालाई यथार्थमा परिणत गर्न सकियो भने नेपाली परम्परा, सँस्कार, रीतिरिवाज आदिका बारेमा सकारात्मक सन्देश फैलनेमा शेर्पा आशावादी हुनुहुन्छ । साथै, यस प्रकारको कामले नेतृत्व क्षमता, विकास, कार्य प्रक्रियाका बारेमा पनि जानकारी आदान प्रदान हुनसक्छ ।
बिदेशमा उच्च पदमा पुगे पनि शेर्पाले अध्ययनको शुरुवात् भने सोलुखुम्बुकै केरुङवाट गर्न‘भएको हो । हालको चाँगेस्थान उच्च मा.वि. केरुङ, जनजागृति उच्च मा.वि. हुँदै गण्डकी बोर्डिङ स्कुल, अमृत साइन्स कलेजका साथमा University of Agriculture Science Bangalore, India र Charles Darwin University, Australia मा शेर्पाले अध्ययन गर्न‘भएको छ । पदककै लागि भनेर कुनै पनि काम नगरेको भए पनि शेर्पाले हालसम्म दर्जनौं पदकहरु हासिल गरिसक्नुभएको छ । त्यस मध्ये शिक्षा पदक, वीरेन्द्र ऐश्वर्या सेवा पदक, गोरखा दक्षिण बाहु (चौथो) र International Ec0-Toursim Excellence Award प्रमुख रहेकाछन् । International Eco-Tourism Excellence Award  भने शेर्पाले क्यानाडामा प्राप्त गर्न‘भएको हो । जसका लागि विश्वभरीवाट ११ जनालाई मात्र छानिएको थियो ।
सोलु समाचार साप्ताहिक मार्फत् निरन्तर सोलुखुम्बुका खबरहरुका बारेमा परिचित रहनुभएका शेर्पा सोलुखुम्बुका खबरहरु बिदेशमा रहेर पनि पढ्न पाउँदा खुशी लाग्ने बताउनुहुन्छ । “प्रबिधिको विकाससँगै सोलुखुम्बुमा पनि धेरै राम्रा कामहरु हुँदै छ, यसलाई निरन्तरता दिनु पर्छ” शेर्पा भन्नुहुन्छ । अझै पनि राजनीति भन्दा विकास, वातावरणका साथमा गाउँको यथार्थ चित्रण गर्न सकिए राम्रो हुने धारणा शेर्पाको छ । शिक्षक विद्यार्थीको सम्बन्ध, परम्परा तथा पौराणिक धार्मिक साँस्कृतिक महत्वका सम्पदाहरुको प्रचार प्रसार गर्न सकिए पर्यटन प्रवद्र्धन हुने वहाको भनाई छ ।

ci6«]lnofdf
pRr kbdfdgf]hs’df/ >]i7

g]kfnsf w]/} g]kfnLx? oltv/ lab]zdf 5g\ . ;f]n’v’Da’ lhNnf leqsf klg tkfO{ xfd|f nfvf}+ bfh’ efO{ lbbL alxgLx? oltv]/ lab]zdf x’g’x’G5 . w]/} g]kfnLx? sf]xL stf/df t sf]xL cd]l/sfdf ;du|df lab]zdf cfˆgf] elaio vf]lh/x]sf5g\ . lab]zdf /x]sf g]kfnLx? dWo] cToGt} sd g]kfnLx? dfq} ;Ddfghgs kbdf k’u]sf5g\ . ;fob olx eP/ xf]nf lab]zdf sf]xL 5g\ eGg] lalQs} ;fdfGo sfd g} u5{g\ eGg] cg’dfg w]/}n] ug]{ u/]sf5g\ .
t/ w]/}n] ug]{ o; k|sf/sf] cg’dfgsf] lakl/t lab]zdf klg pRr kbdf sfo{/t x’g’x’G5 ;f]n’v’Da’ s]?ª uflj; j8f gDa/ !, s]?ªdf lj=;+= @)!& ;fndf hGdg’ ePsf kf;fª t]Daf z]kf{ . :j= kf;fªsfhL z]kf{sf 5f]/f z]kf{nfO{ 5f]6s/L gfd kL=6L= z]kf{jf6 g} w]/}n] lrGg] u5{g\ . ci6«]lnofsf] ef}lts ljsf;nfO{ cfTd;ft\ ul//x]sf] eP klg ;fgf] x’Fbfsf 36gfx? z]kf{n] cem} la;{g’ ePsf] 5}g . ;fgf]df s]?ªdf x’Fbf 808L ljof] v]n]sf], nf]s uLt ufpFb} h’g]nL /ftdf /fte/ ds} vf];]n]sf], emfFqmL ag]/ gfr]sf], ltxf/df b]p;L e}nf] v]n]sf] 36gf cfh klg z]kf{sf] cfFvfdf emNemnL cfO/xG5 . ljutsf 36gfx? ;Dem]/ slxn] xfF:g] clg slxn] ?g] ug{‘x’G5 z]kf{ .
z]kf{ clxn] ci6«]lnofsf] East Arnhem Shire df sfo{/t x’g’x’G5 . ToxfF jxfF g]kfnL kbLo lx;fadf eGg] xf] eg] If]qLo k|zf;ssf] ?kdf sfo{/t x’g’x’G5 . vf;u/L ToxfFsf cflbjf;Lx?;Fu jxfn] sfd ub}{ cfpg’ePsf] 5 . %) eGbf al9 b]z 3’ld;Sg’ ePsf z]kf{ ;g\ @))) df ci6«]lnof k’Ug’ePsf] lyof] . g]kfndf /xFbf z]kf{n] Kathmandu Environmental Education Project [KEEP] df sfd ug{‘ePsf] lyof] . h’g k|f]h]S6n] jftfj/0f tyf lzIffsf If]qsf] ;’wf/sf] nflu k|of; u/]sf] lyof] . o;} u/L z]kf{n] a’9flgns07 :s’n, e’–tyf hnfwf/ ;+/If0f ;Nnfxsf/, Australia Foundation for the people of Asia and Pacific sf] sG6«L 8fO/]S6/sf ;fydf Gift for Aid Nepal sf nflu Country Representative eP/ sfd ug{‘eof] .
o;} u/L KEEP df sfd ubf{ klg z]kf{ ci6«]lnog ;/sf/;Fusf] ;xsfo{df g} x’g’x’GYof] . [KEEP] df sfd u/] kl5 ci6«]lnofsf] Tennant creek df b’u{d lhNnf ljsf; kl/ifbsf] ;+of]hssf ?kdf sfd ug{‘eof] . To; kl5 cWofudgdf /x]/ z/0ffyL{x? Joj:yfkgsf] sfd clg /fli6«o lgs’~hdf clws[tsf] ?kdf sfd ug{‘ePsf] lyof] . g]kfndf /xFbf g]kfn jftfj/0f kqsf/ ;+3sf] af]8{ ;b:osf ?kdf ;d]t z]kf{n] sfd ug{‘ePsf] lyof] .
nfdf] cGt/fli6«o cg’ej xfl;n ug{‘ePsf z]kf{ g]kfndf ljsf; gx’g’sf] k5fl8 g]t[Tj bf]ifL /x]sf] atfpg’x’G5 . ;fdflhs ljsf;df ;a}n] Wofg lbg’ kg]{df hf]8 lbg’ x’g] z]kf{ g]t[Tj ju{df b[9tf, lg/Gt/tf / /fd|f] cfTdansf] cfjZoQmf b]Vg’x’G5 . hgefjgf sb/ u/L lbuf] ljsf; of]hgfx?sf ;fy sfof{Gjogdf nfUg] xf] eg] ljsf;n] ult lng] jxfsf] egfO{ 5 . g]kfnsf] z}lIfs l:ylt klg /fd|f] g/x]sf]n] u’0f:t/Lo lzIffsf nflu klg ;a} ldn]/ sfd ug{‘ kg]{ ljrf/ jxfsf] 5 .
g]kfndf !@ k6s;Dd k|wfgdGqL rog ug{ g;s]sf] / of] qmd nuftf/ rln/x]sf]df z]kf{nfO{ lab]zL ;fyLx?sf] cufl8 nfh dg{‘ePsf] 5 . æs] xf] ltd|f] b]z t uHha /x]5, !@÷!@ k6s;Dd k|wfgdGqL 5fGg g;Sg]Æ eg]/ ;fyLx?n] k|Zg ubf{ cfkm” r’krfk a:g’ k/]sf] b’v];f] z]kf{sf] 5 . ;du|df g]t[Tjsf c;Ifdtfsf sf/0f g]kfn clxn] lab]zLx?sf] nflu km’6an d}bfg ag] h:tf] cg’ej ug]{ z]kf{ 3/sf] s’/f 3/df g} ldnfpg k|of; ug]{ xf] eg] lab]zLx?sf] bafa la:tf/} cGTo x’Fb} hfg] atfpg’x’G5 .
z]kf{ clxn] ci6«]lnofsf] s’g} ufpF / g]kfnsf] Pp6f ufpFnfO{ ldt]/L ufpF agfpg] of]hgfdf klg x’g’x’G5 . olb ldt]/L ufpFsf] cjwf/0ffnfO{ oyfy{df kl/0ft ug{ ;lsof] eg] g]kfnL k/Dk/f, ;F:sf/, /Lltl/jfh cflbsf af/]df ;sf/fTds ;Gb]z km}ng]df z]kf{ cfzfjfbL x’g’x’G5 . ;fy}, o; k|sf/sf] sfdn] g]t[Tj Ifdtf, ljsf;, sfo{ k|lqmofsf af/]df klg hfgsf/L cfbfg k|bfg x’g;S5 .
lab]zdf pRr kbdf k’u] klg z]kf{n] cWoogsf] z’?jft\ eg] ;f]n’v’Da’s} s]?ªjf6 ug{‘ePsf] xf] . xfnsf] rfFu]:yfg pRr df=lj= s]?ª, hghfu[lt pRr df=lj= x’Fb} u08sL af]l8{ª :s’n, cd[t ;fOG; sn]hsf ;fydf University of Agriculture Science Bangalore, India / Charles Darwin University, Australia df z]kf{n] cWoog ug{‘ePsf] 5 . kbss} nflu eg]/ s’g} klg sfd gu/]sf] eP klg z]kf{n] xfn;Dd bh{gf}+ kbsx? xfl;n ul/;Sg’ePsf] 5 . To; dWo] lzIff kbs, jL/]Gb| P]Zjof{ ;]jf kbs, uf]/vf blIf0f afx’ -rf}yf]_ / International Eco-Tourism Excellence Award k|d’v /x]sf5g\ . International Eco-Tourism Excellence Award eg] z]kf{n] Sofgf8fdf k|fKt ug{‘ePsf] xf] . h;sf nflu ljZje/Ljf6 !! hgfnfO{ dfq 5flgPsf] lyof] .
;f]n’ ;dfrf/ ;fKtflxs dfkm{t\ lg/Gt/ ;f]n’v’Da’sf va/x?sf af/]df kl/lrt /xg’ePsf z]kf{ ;f]n’v’Da’sf va/x? lab]zdf /x]/ klg k9\g kfpFbf v’zL nfUg] atfpg’x’G5 . æk|lalwsf] ljsf;;Fu} ;f]n’v’Da’df klg w]/} /fd|f sfdx? x’Fb} 5, o;nfO{ lg/Gt/tf lbg’ k5{Æ z]kf{ eGg’x’G5 . cem} klg /fhgLlt eGbf ljsf;, jftfj/0fsf ;fydf ufpFsf] oyfy{ lrq0f ug{ ;lsP /fd|f] x’g] wf/0ff z]kf{sf] 5 . lzIfs ljBfyL{sf] ;DaGw, k/Dk/f tyf kf}/fl0fs wfld{s ;fF:s[lts dxTjsf ;Dkbfx?sf] k|rf/ k|;f/ ug{ ;lsP ko{6g k|j4{g x’g] jxfsf] egfO{ 5 .

Advertisements

6 thoughts on “अष्ट्रेलियामा उच्च पदमा

  1. बधाई छ, पासाङ तेम्बा शेर्पा जी लाई तपाइको छोटो जानकारी आज यस सोलुओंलिए देखि पढनु पाउदा ज्यादै खुशी लग्यो तपाई जस्तो एउटा नेपाली तारा विदेशमा चम्किए र सोलु जिल्ला अनि तपाइको गाउँलाई मात्रै नभई सिङ्गो नेपाललाई चिनाउनु भएकोमा नेपाल र हामी नेपालीको शिरलाई उचा पारिदिनु भएकोमा हामी सम्पूर्ण नेपालीको तर्फ बाट धन्यवाद छ !

    योदन राई
    नेचा बतासे-३
    सोलुखुम्बु
    हाल- सिंगापुर

  2. Thank you my friend Yodan Raijeu. By the way i met a group of young Gurkha Singapore police battalion around 50 in numbers in Western Australia, Kunnunarra, when i was working there in the National Parks. They were there for their wilderness excersise and i still remember we had a great time and it was really lovely to meet them.
    Thank you for your comments.
    Cheers

    PT Sherpa

  3. oh Yeah! PT .G our paltan frequenly go for Adventures training and other an exercises programe in aus especially in western and northen Australia
    योदन राई
    नेचा बतासे-३
    सोलुखुम्बु

  4. Feel glad to know that our people are also in well known position in foreign country. it is a matter is pride and we all need to follow his path.
    congratulation. p.T. sherpa from us.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s