आफैले काटेको बास घाटीमा बोरिँदा बस्नेतको मृत्यु


२९ आश्विन (सोलु अनलाइन) – सोलुखुम्बु पावै ८ का ६६ बर्षिय भीमबहादुर बस्नेतको बाँसले च्यापिएर हिजो मृत्यु भएको छ । डोको बुने पछि काम्लो बनाउन चोया बाँस काट्ने क्रममा बाँस काटी सके पछि त्यही काटेको बाँस घाटीमा बेरिएर बस्नेतलाई बाँस घारीमा तानिदा मृत्यु भएको आफन्त रामबहादुर बस्नेतले जानकारी दिए । बस्नेतको मृत्यु हिजो दिउसो १ बजे भएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s