सभामुखको टोली क्यानडा प्रस्थान


काठमाडौं, आश्विन ३० – सभामुख सुवास नेम्वाङको नेतृत्वमा ११ सदस्यीय टोली क्यानडाको दसदिने भ्रमणमा प्रस्थान गरेको छ । टोलीमा ४ सभासद्, ४ बार एसोसिएसनका पदाधिकारीसहित संसद्का महासचिव मनोहर भट्टराई, अर्का सहसचिव (कानुन) टेकप्रसाद ढुंगानालगायत छन् । टोलीले त्यहाँको संघीय राज्य व्यवस्थाबारे अध्ययन गर्ने जनाइएको छ ।

टोली आगामी कात्तिक ८ गते स्वदेश फर्कने कार्यक्रम छ । क्यानडा भ्रमणमा जाने विषयमा सभामुखले शुक्रबार राष्ट्रपति रामवरण यादवलाई जानकारी गराएका थिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s