आगलागीमा घर जलेर नष्ट


२ कार्तिक (सोलु अनलाइन) – सल्लेरी ४ सोलुखुम्बुका रत्न बहादुर विकको घरमा आगलागी हुदा घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । आज विहान करिव ३ बजेतिर भएको आगलागीले विकको घर पुर्ण रुपमा जलेर नष्ट भएको हो । 
घरमा कोही पनि नभएको अबस्थामा आगलागी भएको र मानवीय तथा पशु चौपाया आदिको क्षति नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक सुदम कुमार सिजापतीले जानकारी दिनुभयो ।
आगो प्रहरी, नेपाली सेना तथा स्थानियबासीको सहयोगका नियन्त्रणमा लिईएको छ । आगलागी किन र कसरी भयो भन्ने बारेमा अनुसन्धान भईरहेको र क्षतिको विबरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s