खोलाले बगाएर एकै परिवारका तीन बेपत्ता


दिक्तेल (खोटाङ), कार्तिक २ – खोलाले बगाएर तीन जना बेपत्ता भएका छन् । उदयपुरको जलजलेबाट खोटाङको धितुङ-६ स्थित माइत आउँदै गरेका २८ वर्षिया विमला भण्डारी, नौ वर्षिया सविना र एक वर्षिय साजनलाई मंगलबार विहान करिब ११ बजेतिर साप्सुखोलाले बगाएर बेपत्ता भएका हुन् ।

खोटाङको रेग्मीटारस्ति साप्सु खोलाले बगाएर सुनकोसीमा मिसाएकाले बेपत्ता जिवित रहने सम्भावना नभएको प्रहरीले जनाएको छ । उनीहरूसँगै आएका २८ वर्षिय पुरुषोत्तम खतिवडा र २१ वर्षिया अम्बिका खतिवडा भने बेहोस् छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s