भारतीय भूमिमा नेपालीको शव फेला


महोत्तरी, कार्तिक २ – महोत्तरी जिल्लाको सीमावर्ती भारतीय भूमि भिट्टामोडमा सोमबार दिउँसो एक नेपाली पुरुषको लाश फेला परेको छ । नाम, थर केही खुल्न नसकेको उक्त पुरुषको लाश भारतको भिट्टामोडस्थित भन्सार कार्यालय नजिक बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

भारतीय सीमावर्ती प्रहरीले दिनहुँ नेपालबाट भारतमा नसालु औषधि र सुई लिन आउने व्यक्तिको आइरो लागेकोले मृतक पनि त्यसै प्रकृतिका हुनसक्ने अनुमान गरेका छन् ।

भारतीय प्रहरीहरूले मृतकको मृत्युको कारणबारे स्पष्ट जानकारीका लागि लाश पोस्टमार्टम गर्न नजिकको सहर सुरक्षामा पठाएका छन् ।

महोत्तरीको सदरमुकाम जलेश्वरबाट पाँच किलोमिटर दुरीमा रहेको भारतीय सहर भिट्टामोडमा दिनहुँ करिव दुईसय नेपाली नसालु पदार्थ सेवनका लागि जाने गर्दछन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s