राष्ट्रपति निवासमा शीर्ष नेता


काठमाडौं, कार्तिक २ – राजनीतिक गतिरोध अन्त्य तथा पूर्ण बजेट ल्याउने विषयमा छलफल गर्न तीन दलका शीर्ष नेता मंगलबार बिहान राष्ट्रपति निवास पुगेका छन् । राष्ट्रपति कार्यालय शीलत निवासमा जारी छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाल सहभागी छन् । भेटमा प्रधानमन्त्री माधवकुमार नेपाल पनि सहभागी थिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s