सरकार मध्य कात्तिकमा बजेट ल्याउने तयारीमा : प्रधानमन्त्री


काठमाडौं, कार्तिक ४ – प्रधानमन्त्री माधवकुमार नेपालले बजेट ल्याउन दिने बाटो खुला गर्न माओवादीलाई आग्रह गरेका छन् । बजेटका विषयमा छलफल गर्न चाहे पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालले समय नदिएको उनले बताए । ‘पार्टीहरुले प्रधानमन्त्री पनि दिन नसक्ने, बजेट पनि ल्याउन नदिने काम ठीक भएन,’ बिहीबार रिपोर्टर्स क्लवको चियापानमा प्रधानमन्त्रीले भने, ‘दलहरुसित पारदर्शी छलफल गरेर सरकार मध्य कात्तिकमा बजेट ल्याउने तयारीमा छ ।’

प्रधानमन्त्रीका उम्मेदवारलाई मात्र बाधक भन्न नमिल्ने उल्लेख गर्दै प्रधानमन्त्रीले प्याकेजमै सवै विषयमा सहमति गर्नुपर्ने बताए । ‘सहमति नहुने कुरा अहिलेको निकासको बाधक हो । उम्मेदवारी बाधक होइन,’ उनले भने, ‘प्याकेजमै सवै विषयमा सहमति गरौं ।’

 

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s