माओवादी प्रतिपक्षमा बस्छः वैद्य


काठमाडौं, कार्तिक ७ – माओवादी उपाध्यक्ष मोहन वैद्यले आफ्नो दल प्रतिपक्षमा नै बस्ने बताउँदै गठबन्धन बनाउन कांग्रेस-एमालेलाई आग्रह गरेका छन् । ‘माओवादी प्रतिपक्षमा बस्ने सम्भावना छ,’ आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा वैद्यले भारतप्रति लक्षित गर्दै भने, ‘हाम्रो नेतृत्वमा सरकार बनाउन दिनेवाला छैनन्, कांग्रेस र एमालेले सहमति गरेर बहुमतीय सरकार बनाए हुन्छ ।’

वैद्यले अध्यक्ष पुष्पकमल दाहालको चीन भ्रमणलाई अन्यथा नलिन आग्रह गरे । ‘अध्यक्षज्यूको चीन भ्रमण पार्टी-पार्टी र दुई देशबीचको सम्बन्ध सुदृढ गर्नका लागि हो,’ उनले भने, ‘माओवादीदुवै देशसित सम्बन्ध राम्रो बनाउन चाहन्छ ।’ वैद्यले भारतको माओवादीप्रति हेर्ने दृष्टिकोण सकारात्मक नभएको उल्लेख गरे ।

Advertisements

2 thoughts on “माओवादी प्रतिपक्षमा बस्छः वैद्य

  1. Kohi satta paksha ma kohi prati paksha ma basera sandhe haru loktantra ko miyo ukhelna lage .desh lai kun tabar le nikash dina sakin6 bhanne katai chhaina khali kursi bipaksha ko hat ma po parne ho ki bhane chinta le sataye ka ye kursi moha ma fasiye ka bairangi haru .

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s