लुक्लामा दन्त शिविर सम्पन्न


७ कार्तिक (सोलु अनलाइन) – पासाङ्ग ल्हमु निकोल निकी अस्पताल लुक्ला सोलुखम्बुमा भएको दन्त शिविरमा १ सय ९० जनाको उपचार गरिएको छ । हेल्थ सोसाईटी नेपाल र पासाङ्ग ल्हमु निकोल निकी अस्पताल लुक्लाको संयुक्त आयोजनामा भई हिजो सम्पन्न सो शिविरमा विशेष गरी दात भर्ने, उखेल्ने र दात सफा गरिएको थियो ।
डा. केशव राज पौडेल, डा. किरण राज अबस्थी, डा. निता अबस्थीको उपस्थितीमा भएको दन्तशिविर २ दिनसम्म सञ्चालन भएको थियो ।
यस्तै पासाङ ल्हमु निकोलनिकी अस्पताल लुक्लाले पुन चाडै आखाको शिविर सञ्चालन गर्ने जनाएको छ । १ महिना अघि तिलगंगा आखा प्रतिष्ठानको सहयोगमा सोही अस्पतालमा निशुल्क आखा शिविर सम्पन्न भएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s