लडेर एकको मृत्यु


कार्तिक ८ – सोलुखुम्बु, पञ्चन २ को फलाटे भीरवाट लडेर एक बालकको ज्यान गएको छ । भीरमा घाँस काट्ने क्रममा काँगेल ४ का इश्वरी प्रसाद भट्टराईका छोरा नवराज भट्टराईको लडेर मृत्यु भएको हो ।
हिजो विहान घाँस काट्ने क्रममा भीरवाट लडेर शख्त घाइते भएका बालकको उपचारका लागि सोलु अस्पताल फाप्लु ल्याउने क्रममा बाटैमा मृत्यु भएको स्थानीय मीनबहादुर रोक्काले जानकारी दिनुभयो । मृतकको उमेर करीब १६ बर्ष रहेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s