गुदेलका सुदीप कुलुङ मलेसियामा दोस्रो भए


सोलुखुम्बुको गुदेल १ का सुदीप कुलुङ मलेशियामा सम्पन्न अन्तराष्ट्रिय दौड प्रतियोगितामा दोस्रो हुनुभएको छ। शनिबार सम्पन्न २४ औं माउण्ट कोटा सिनावालु अन्तराष्ट्रिय दौड प्रतियोगितामा कुलुङ दोश्रो हुनुभएको हो।

२१ किलोमिटर लम्बाईको सो दौड राईले २ घण्टा ४६ मिनेटमा पुरा गर्नुभएको खबर मलेशियाबाट नेपाल माउण्टेन रनिङ सर्भिसका अध्यक्ष रमेश भट्टचनले जानकारी दिनुभएको हो। सो दौडमा ९ किलोमिटर ४ सय मिटर लामो उकालो रहेको पनि भट्टचनले जानकारी दिनुभयो। ४६ देशका ३ सय ५० जना धावक सहभागि सो प्रतियोगितामा प्रथम ईटली र तृतिय स्पेनका धावक भएका थिए।

प्रतियोगितामा द्धितिय हुनुभएका कुलुङलाई सो प्रतियोगिताको २५ औँ रजत जयन्तीका अवसरमा बिशिष्ट धावकका रुपमा निम्तो दिईएको पनि अध्यक्ष भट्टचनले मलेशियाबाट जानकारी दिनुभएको छ।

Advertisements

3 thoughts on “गुदेलका सुदीप कुलुङ मलेसियामा दोस्रो भए

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s