यो तिहारमा आउन सकिन


माफ़ गरीदिनु बहिनी मलाई
यो तिहारमा आउन सकिन
यसपालिको तिहारमा पनि तिम्रो
हातको भाईटीका लाउन सकिन ।।

यो तिहारमा आउछु भनि आस्वासन त दिएको थिए
दिन ,रात काममा ब्यस्त छु छुटी पाउन सकिन
संगालेर राखी हौली सयपत्री र मखमली फुलको माला
मादल अनि बासुरी देउसी भैलो गाउन सकिन ।।

धेरै खुसी थीए हाम्रा बिगतका तिहारहरू
यसपलिको तिहारमा पनि खुसी बनी आउन सकिन
नखसाउनु आशु ,बहिनी नदुखाउनु मन
खुसी बिनाको जिन्दगीमा पुगेर नि रमाउन सकिन
यो निधारमा जन्मदै गरीबीको रेखा कोर्‍या रैछ
मैले कतै सुख पाउन सकिन ।।

योगेन्द्र योगी”हिमाल”
मलेसिया

Advertisements

2 thoughts on “यो तिहारमा आउन सकिन

  1. योगेन्द्र जी सारै मार्मिक अनि सान्दर्भिक छ तपाइको लेख
    अझै कोशी गर्दै जानु होला !!!
    यहालाई शुभकामना छ २०६७ सालको दीपावलीको !
    योदन राई
    नेचा बतासे-३
    सोलुखुम्बु

  2. HAMI NEPALI KO BADAYAT HO BIDESINU PARNE. BIDESMA NOKARI GARDA BANEKO TIME 6UTTI NAMILNE HUN6 TAPAIKO KABITA MARMIKA 6 YOGENDAR JI;. YASARINAI PARYAS GARDAI JANU HOLA DUKHA PA6I SUKHA MILAN PA6IKO BI6OD YASTAI HO NI HAENARA LIFE .HAPPY TIHAR

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s