लामोजुरामा घतानी लुटिए


१६ कार्तिक – सोलु कारागार शाखा सल्लेरीमा कार्यरत रामकाजी घतानी काठमाण्डौबाट सल्लेरी आउँदै गर्दा लामोजुरामा लुटिनुभएको छ । काठमाण्डौबाट आउने क्रममा हिजो दिउँसो करिव साँढे २ बजे ५ जनाको संख्यामा रहेको लुटेराहरुको समुहले आफ्नो साथमा रहेको ४ लाख ८५ हजार रुपैयाँ लटेर लगेको पिडित घतानीले बताउनु भयो ।

वहाँका अनुसार अनुहार तथा शरिरमा रुखमा पाईने झ्याउ तथा रुखका बोक्रा बेरेर आएका उनिहरुले बाटोभन्दा केही माथी लगेर लुटेका थिए ।
आफुसँग भएको काठमाण्डौको घडेरी बेचेर फर्केदा आफु लुटिएको र लुट्ने क्रममा कुटपिट समेत भएको पनि पीडित घतानीले बताउनु भयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s