शिक्षा कार्यालयमा विद्युत सर्ट


१७ कार्तिक (सोलु अनलाइन) – जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुमा आज विहान विद्युत सर्ट हुँदा सामान्य आगलागी भएको छ । विहान करिव साढे ९ बजे जिल्ला शिक्षा अधिकारीको कार्यकक्ष नजिकै विद्युत सर्ट हुँदा जिल्ला शिक्षा अधिकारीको कार्यकक्षको ढोका जलेको छ ।
कार्यालयबाट धुवाको मुस्लो आईरहेको देखेपछि सबै मिलेर तत्कालै आगो नियन्त्रणमा लिएको थियो । जिल्ला शिक्षा कार्यालय सोलुखुम्बु लामो समयदेखि सल्लेरी ५, सल्लेरीमा स्थानीय गिर्मी शेर्पाको घरमा भाडामा रहदै आएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s