राष्ट्रव्यापी थुलुङ राई कवितामा धन्दीराम प्रथम


जीत्नकुवीर थुलुङ/मुक्ली । सोलुखुम्बुको मुक्लीमा भएको राष्टूव्यापी थुलुङ्ग राई कविता प्रतियोगितामा सोलुखुम्बु कागेलका धन्दीराम थुलुङ्ग प्रथम हुनुभएको छ ।भाषा र संस्कृति संरक्षणको लागि थुलुङ्ग राई सामा केन्द्रीय कार्यसमिती र स्थानीय समिती सोलुखुम्बुको संयक्तु आयोजनामा भएको सो प्रतियोगीतामा खोटाङका सुरवीर थुलुङ दोश्रो तथा सोलुखुम्बु मुक्लीका अचम्मसिङ थुलुङ तथा बालाक्युरी थुलुङ्गले तृतीय स्थान ओगट्न सफल हुनुभएको छ ।

थुलुङ राई सामा केन्द्रिय कार्यसमितीका महासचिव शम्भुखम्बुको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रम तोसी नाच समेत प्रदर्शन गरिएको थियो । प्रतियोगितामा देशभरबाट २४ जना प्रतियोगीहरुले भाग लिएका थिए । सोलुखुम्बुको मक्ली गाविस थुलुङ्ग राईहरुको उद्गम स्थलमा रुपमा मानिन्छ ।

यसैबिच थुलुङ्ग राई सामा केन्द्रिय कार्यसमिती काठमाण्डौको आयोजनामा बंशावली संकलन र दुविद्यात्मक भाषा र धर्म सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सोलुखुम्बुको मुक्लीमा सम्पन्न भएको छ ।
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s