देउसी खेल्दै, दक्षिणा स्वरुप पुस्तक माग्दै


२० कार्तिक/काठमाण्डौ (सोलु अनलाइन) – चोमोलुङ्गमा प्रतिष्ठान, नेपालले यस बर्षको तिहारमा नयाँ तरिकाको देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ । प्रतिष्ठानले यस बर्ष देउसी भैलो कार्यक्रममा दक्षिणाको साटो पुस्तक संकलन गरिरहेकोे छ ।
अन्य देउसी भैलो समूहले पैसा तथा अन्य सामाजिक कार्यको लागि देउसी भैलो खेल्दै आएकोमा प्रतिष्ठानले भने सोलुखुम्बु जिल्लामा पुस्तकालय स्थापना गर्ने उद्धेश्य सहित बिभिन्न बिधाका पुस्तक संकलन गर्ने योजना सहित अहिले देउसी खेलिरहेको छ । हालसम्म बिभिन्न क्षेत्रबाट ७ सय बढी पुस्तक संकलन भईसकेको प्रतिष्ठानका संयोजक भद्रगोल किराँतीले जानकारी दिनुभएको छ ।
वहाँका अनुसार देउसी कार्यक्रमबाट २ हजार भन्दा बढी पुस्तक संकलनको लक्ष्य रहेको छ । संकलित पुस्तक सोलुखुम्बुको सोताङ्गमा रहेको बिरेन्द्रज्योति उच्च माध्यमिक बिद्यालयलाई प्रदान गरिने पनि किराँतीले जानकारी दिनुभयो ।

Advertisements

2 thoughts on “देउसी खेल्दै, दक्षिणा स्वरुप पुस्तक माग्दै

  1. Kirati sir kam ramro chha tapaiko .tar kitaba solukhumbu puryayer surkshita hunchha ki hudaina khyal garnus hai ani gadi ladaudai aafu laddai sakalan garnu bhako kitab ra lagani garnu bhako mahago time khyal garnus hai …..subhakamana abhiyan ko lagi nirantar tapaiko yojana safal hos….

  2. नयाँ सोच र अभियानलाई मेरो सलाम छ नाम जस्तै नयाँ र फरक काम गर्दै जानुस् है तपाईंको कमको सिको सबै ले गर्ने छन र गर्नु पर्छ

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s