फेसबुक निगरानी बैठक नेपालमा


बाल्टिमोर (अमेरिका), कार्तिक २० – सामाजिक संजाल फेसबुकलाई अल कायदा जस्ता आतंकवादी संस्थाले प्रयोग गरेको सन्दर्भसहितको मुख्य एजेन्डा लिएर यसै वर्षको डिसेम्बरभित्र वर्ल्ड एसोसिएसन अफ प्रेस काउन्सिल्सको बैठक नेपालमा बस्दै छ ।

डच राजधानी एमस्टर्डममा भएको अलायन्स अफ प्रेस काउन्सिल्सको १२ वार्षिक साधारण सभापछि उक्त जानकारी दिइएको हो । फेसबुकलाई अहिलेसम्म कसैको निगरानीमा राखिएको छैन । अहिलेको अवस्थामा आतंकवादी गतिविधिका कारण एसोसिएसन अफ प्रेस काउन्सिल्सले निगरानीको महसुस गरेको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s