भीरवाट लडेर पहलमानको मृत्यु


२१ कार्तिक (सोलु अनलाइन) – साल्मेसिस्नेरी खण्डको चिहान डाँडा भिरबाट लड्दा तिङला ७ का पहलमान सिंह कार्कीको मृत्यु भएको छ । हिजो साँझपख घर फर्कने क्रममा कार्की भिरबाट करिब १ सय ५० मिटर तल झर्दा घटनास्थलमा नै मृत्यु भएको हो ।
स्थानीयबासी दिनेशकुमार बस्नेतले पत्कर सोरेर घर फर्कदै गर्दा कार्कीलाई मृत अवस्थामा फेला पारेका थिए ।
कार्कीले घर फर्कने क्रममा अत्याधिक मादक पदार्थ सेवन गरेको पाईएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका प्रहरी निरिक्षक गोपाल गिरीले जानकारी दिनुभएको छ । मृतक कार्कीको आज बिहानै दाहसंस्कार गरिएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s