हेलिकप्टर दुर्घटनामा २ को मृत्यु भएको पुष्टि


शव काठमाण्डौ लाने प्रयास जारी-
कात्तिक २१/सोलुखुम्बु – आमादाव्लम हिमालमा दुर्घटनामा परेको फिस्टेल एयरका हेलिकप्टर चालक सविन बस्नेत र प्राविधिक पूर्ण अवालेको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले पुष्टि गरेको छ। दुई जापानी विरामीको उद्दारका लागि आज बिहान लिकप्टर आमादव्लममा दुर्घटनामा परेको थियो।

दुर्घटनास्थल सोलुखुम्बुको छुकुमबाट करिब ३ सय मिटर उत्तरतर्फ करिब १७ हजार फिटको उचाईमा रहेको प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्खेल छ। दुर्घटनामा परेका चालक र प्राविधिकको शव लुक्ला ल्याउने प्रयास जारी रहेको बताइएको छ। शव लुक्ला ल्याए पछि भोली काठमाण्डौ लगिने बताइएको छ । दुर्घटनाबारे प्रारम्भिक प्राविधिक निरीक्षणका लागि प्राधिकरणका प्राविधिक टोली दुर्घटनास्थल खटिसकेको जनाइएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s