पाइलट बस्नेत र प्राविधिक अवालेको शव काठमाडौंमा


काठमाडौँ, कात्तिक २२ – सोलुखुम्बुमा हिजो दुर्घटनाग्रस्त भएको फिस्टेल एयरको हेलिकप्टरका चालक क्याप्टेन सविन बस्नेत र प्राविधिक पूर्ण अवालेको शव आज राजधानी ल्याइएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार उनीहरुको शवलाई पोष्टमार्टमपश्चात परिवारजनलाई बुझाइने छ। मृतक बस्नेत र अवालेको शव दिउँसो १:३० मा लुक्ला विमानस्थलबाट काठमाडौँ ल्याइएको हो। मृतक बस्नेत र अवालेको शवको पोस्टमार्टम सम्भव भएसम्म आजै शिक्षण अस्पताल महाराजगन्जमा गराई अन्तिम संस्कारका लागि निजका आफन्तलाई शव बुझाउने नागरिक उड्डयन कार्यालयका निमित्त महाप्रवन्धक ऋषिकेश शर्माले बताए।

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s