श्रीमती र साडु भाइको हत्या


दाङ, कार्तिक २१ – दाङको लोहारपानीमा एक व्यक्तिले श्रीमती र साडु भाइको हत्या गरेका छन् । लोहारपानी गाविस ७ निवासी गोरबहादुर पुनले २३ वर्षिया श्रीमती गृष्मा पुन र साडु भाइ सिसहनिया ४ लट्ठहवा निवासी २१ वर्षिय रविन चौधरीलाई गएराती आफ्नै घरमा हत्या गरेका हुन् । समान्य बिवादका क्रममा गोरबहादुरले वञ्चरो प्रहार गरी दुवै जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्यामा संलग्न गोरबहादुर फरार रहेको र उनको खोजी भैरहेको प्रहरीले बताएको छ । घटनास्थल विकट पहाडी गाविस भएकाले जानकारी ढिलो प्राप्त भएको र घटनाबारे बिस्तृत बिबरण आउन अझै बाँकी रहेको प्रहरीको भनाइ छ ।

 

 

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s