प्रनाउ सिजापति चीन तिर


२३ कार्तिक (सोलु अनलाइन) – सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक सुदम कुमार सिजापती छिमेकी राष्ट्र चीनको कुमिन प्रान्तमा हुने तालिममा सहभागी हुन हिजो त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
बोडर ल ईन फोर्समेन्ट तालिममा सहभागी हुन प्रहरी नायव उपरिक्षक सिजापती सहित १० जनाको टोली त्यसतर्फ प्रस्थान गरेको हो । टोलीमा कास्कीका प्रमुख जिल्ला अधिकारी शम्भु कोईराला, रुपन्देहीका तारानाथ गौतम तथा डोल्पाका टंक बहादुर केशी समेत रहनुभएको छ ।
त्यसैगरी गृह मन्त्रालयका शाखा अधिकृत शसस्त्र तथा जनपथका प्रहरी नायव उपरिक्षक गरी १० जनाको टोली पनि त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s