फिस्टेल एयर दुर्घटनाबारे छानबिन गर्न आयोग गठन


काठमाडौं, कार्तिक २३ – सरकारले सोलुखुम्बुको आमाडब्लम क्षेत्रमा आइतबार भएको फिस्टेल एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न मंगलबार दुर्घटना जाँच आयोग गठन गरेको छ ।

दुर्घटनाको जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन सरकारसमक्ष पेस गर्न मन्त्रिस्तरीयको निर्णयानुसार पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको हो । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा गठित आयोगमा एयर डाइनेस्टी हेलि सर्भिसेज प्रालिका क्याप्टेन प्रमोदकुमार लामा, माउन्टेन हेलिकाप्टर प्रालिका वरिष्ठ इन्जिनियर दीपकराज कोइराला, एभिएसन मेडिकल बोर्डका संयोजक डा. रन्जित सिंह बराल र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव सुरेश आचार्य सदस्य सचिव छन् । आयोगलाई ६० दिनको म्याद दिइएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s